Techie IT
२०८१ मंसीर १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठUKअध्ययन भिसामा बेलायत जाने अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाई

अध्ययन भिसामा बेलायत जाने अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाई


लण्डन । बेलायत सरकारले गरेको नयाँ अध्यागमन प्रतिबन्धको नियमले अध्ययनका लागि बेलायत जाने विद्यार्थीलाई ठूलो झट्का लागेको छ । जसका कारण विद्यार्थीहरुले आफ्नो परिवारका सदस्यलाई बेलायत लैजान पाउने छैनन् ।

यो घोषणा तथ्याङ्क सार्वजनिक हुनुभन्दा दुई दिनअघि गरिएको हो ।

तथ्यांकअनुसार कानुनी बसाइसराइको रेकर्ड ७ लाख पुगेको छ ।

बेलायतले गत वर्ष मात्रै विदेशी विद्यार्थीका आफन्तलाई १,३५,७८८ भिसा दिएको थियो, जुन सन् २०१९ को तुलनामा ९ गुणा हो ।

आप्रवासी विद्यार्थीका सम्बन्धमा बेलायत सरकारले गरेको नियममा परिवर्तनका कारण धेरैको बेलायत जाने सपना चकनाचुर हुन सक्छ ।

धेरै विद्यार्थीहरू अध्ययनको लागि बेलायत जान्छन्, त्यसपछि उनीहरूका आफन्तहरूले पनि सजिलै बेलायतको भिसा प्राप्त गर्छन्।

तर नयाँ नियमका कारण अब उनीहरुले त्यसो गर्न पाउने छैनन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो निर्णयले बेलायतमा बसाइँसराइ कम हुने बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

Techie IT