गृहपृष्ठ ∕
UK ∕
बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान
लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराई नेतृत्वको टोलीले करिब तीन साताको भ्रमणका लागि शनिबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट नेपाल प्रस्थान गरेको हो । टोलीले पशुपतिलगायत नेपालका धार्मिक स्थलहरु भ्रमण गर्ने कार्यक्रम छ । टोली आइतबार नै काठमाडौँ पुगिसकेको छ । करिब २८ जनाको टोलीको उद्देश्य नेपालको धार्मिक पर्यटन प्रवर्धन पनि रहेको अध्यक्ष भट्टराईले बताए ।
कैलास पर्वत र मानसरोवर ताल चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिमी क्षेत्रमा अवस्थित हिन्दू, बौद्ध, जैन र बोन धर्म सम्प्रदायहरुको धार्मिक रुपमा पवित्र महातीर्थ स्थल मानिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित