गृहपृष्ठ ∕
UK ∕
बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण
लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ ।
निर्वाचनलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणहरुले मध्य वामपन्थी झुकावको लेबर पार्टीको भारी बहुमत आउने देखाएको हो । यसको मतलब लेबर पार्टीका नेता केयर स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् ।
लेबरले ४ सय १० सिट जित्ने अपेक्षा गरिएको छ भने अहिलेको सत्तारुढ कन्जरभेटिभ पार्टी १ सय ३१ सिटमा खुम्चिनेछ । आफ्नो जित निश्चित देखेपछि सामाजिक संजालमा प्रतिक्रिया दिंदै स्टार्मरले पविर्तनको पक्षमा भोट जाहेर गर्ने मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।
केही प्रभावशाली नेताहरुले निर्वाचन परिणामलाई पार्टीमाथिको नरसंहारको रुपमा समेत टिप्पणी गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
एजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा
एजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा
एजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।