गृहपृष्ठ ∕
UK ∕
पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए
एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिएका छन् ।
पदबाट राजीनामा दिएपछि जोनसनले भने, ‘म आफ्नो निर्वाचन क्षेत्र छाड्दा निकै दुःखी छु । मैले यहाँका मेयर र सांसद भएर जनताको सेवा गरें । यो मेरो लागि धेरै सम्मानजनक थियो।
पार्टीगेट काण्डको अनुसन्धान प्रतिवेदनपछि उनले बेलायतको सांसद पदबाट राजीनामा दिएका हुन् । कोरोनाको समयमा उनले लकडाउनको नियम उल्लंघन गरेका थिए । जोनसनमाथि बेलायतको संसदमा गलत बयान दिएको आरोप पनि लागेको थियो ।
बोरिस जोनसनले २०२२ मा प्रधानमन्त्रीको पद छोडे पनि उनी सांसदको रुपमा काम गरिरहेका थिए । तर, पार्टीगेट प्रकरणमा विशेषाधिकार समितिको छानबिन प्रतिवेदन बाहिर आएपछि उनले बेलायती सांसद पदबाट राजीनामा दिएका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित