Techie IT
२०८१ माघ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKसहारा युकेको आठौं कार्यसमितिबाट कलाकारहरुलाई स्वागत तथा सम्मान

सहारा युकेको आठौं कार्यसमितिबाट कलाकारहरुलाई स्वागत तथा सम्मान


लण्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका कलाकारद्वय सरुन गुरुङ र ममता गुरुङलाई सहारा युकेको आठौं कार्यसमितिले स्वागत, सम्मान गरेको छ ।

तमु धीं यूकेको निमन्त्रणमा बेलायत आएका गायक सरुन र गायिका ममतालाई अल्डरसटमा बुधबार १० जनवरी २०२४ का दिन एक कार्यक्रमबीच सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सल्लाहकार, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु र शुभचिन्तकले पुष्पगुच्छा, सहारा यूके लोगो अंकित गलबन्दी र प्रमाणपत्रसहित स्वागत र सम्मान गरेका हुन् ।

कार्यक्रममा चर्चित गायक प्रकाश सपूतलाई पनि स्वागत गरिएको थियो । सपूतले आफ्नो युके भ्रमणको अन्तिम शो यही जनवरी १३ तारिखमा एम्पायर हल अल्डरसटमा हुन लागेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

Techie IT