गृहपृष्ठ ∕ UK ∕ तमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदैतमु धीं लण्डन इकाइले ल्होछार र वार्षिकोत्व मनाउँदै नेपालीपत्र बुधबार, २०८० पुस १८ गते, १४:५२ मा प्रकाशित UK लण्डन । तमु धीं लण्डन इकाइले तमुहरुको महान् पर्व ल्होछारको आयोजना गर्ने भएको छ । जनवरी ७ मा ग्रिनफोर्ड टाउन हलमा मुप्री ल्हो अर्थात् गिद्ध वर्गको आगमनसँगै ल्होछार तथा लण्डन इकाइको १६ औं वार्षिकोत्व भब्यरुपमा मनाउन लागेको हो ।कार्यक्रममा ‘मौलिक परम्परा, संस्कृति र झल्किने गरी मनाउन लागिएको इकाइका महासचिव रक गुरुङले जानकारी दिए । कार्यक्रममा तमु धीं यूकेको निम्तोमा नेपालबाट आएका कलाकार नेपाल आइडल सिजन तिनका टप नाइन ममता गुरुङ, विभिन्न गुरुड गीत गाइसकेका सरुन गुरुङको प्रस्तुति रहने छ ।अतिथि कलाकारमा प्रत्यक्ष लोकदोहोरीका चर्चित निर्जला गुरुङ र सविन गुरुङको पनि बेजोड प्रस्तुति रहने महासचिव रक गुरुङले बताए । संस्थाका अध्यक्ष भरत गुरुङले कार्यक्रममा सहभागिता जनाउन सम्पूर्णमा आग्रह गरेका छन् । #लण्डनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यहीधेरै पढिएका खबर १ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै २ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ३ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा ४ पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा ५ मुस्ताङको लुरी गुम्बा ओझेलमा ६ सर्लाहीका ४७ जना उखु किसान सम्मानित ७ बागमती गोल्डकप आगामी शनिबार देखिThe Film Nepal