Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठUK१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने

१३० वर्षको इतिहासमा पहिलो पटक राजपरिवारका सदस्यले अदालतमा बयान दिने


लण्डन । बेलायतमा विगत १३० वर्षमा जे हुन सकेको थिएन, त्यो अब हुन लागेको छ ।

राजकुमार ह्यारी बेलायती शाही परिवारका पहिलो वरिष्ठ सदस्य हुन् जो अदालतमा उपस्थित हुनेछन्।

राजकुमार ह्यारीले अखबार समूहलाई अवैध व्यवहारको आरोप लगाएका थिए, उनले अर्को हप्ता सुनुवाईमा आफ्नो बयान दिनेछन् ।

राजा चार्ल्सका कान्छो छोरा ह्यारीले मुद्दाको सुनुवाइमा १०० भन्दा बढी अन्य सेलिब्रेटीहरूसँग लन्डनको उच्च अदालतमा बयान दिनेछन्।

डेली मिरर, सन्डे मिरर र सन्डे पिपलका प्रकाशक मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन) विरुद्ध मुद्दा दर्ता गरिएको थियो।

सन् १८७० मा एडवर्ड आठौँले डिभोर्सको मामलामा बयान दिएका थिए । राजा हुनुअघि उनले आफ्नो बयान दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

Techie IT