Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबोरिस जोनसनद्वारा कोभिडको समयमा आफ्नो सरकारले गल्ती गरेको स्वीकार

बोरिस जोनसनद्वारा कोभिडको समयमा आफ्नो सरकारले गल्ती गरेको स्वीकार


लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले कोभिडको समयमा आफ्नो सरकारले गल्ती गरेको स्वीकार गरेका छन् ।

पूर्व स्वास्थ्य सचिव म्याट ह्यान्ककले गत हप्ता सोधपुछमा उनले भने, ‘सरकारलाई सचेत गराउने प्रयास गरेका थिए र भनेका थिए कि मार्च २३, २०२० को अन्तिम मितिभन्दा केही साता अघि देशलाई लकडाउनमा राखेर हजारौंको ज्यान बचाउन सकिन्थ्यो।’

पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार स्वीकार गर्दै भने, सरकार कोविड १ संकटको मापन बुझ्न धेरै ढिलो थियो।

उनले आफ्नो कुनै निर्णयले देशमा महामारीका कारण मृत्यु हुनेको संख्या बढाउन योगदान पुर्‍याएको छ कि छैन भन्ने प्रश्नलाई भने बेवास्ता गरे।

जोनसनले स्वीकार गर्दै भने, ‘जब २०२० को शुरुमा चीनबाट नयाँ भाइरसको रिपोर्ट आउन थाल्यो, हामीले चुनौतीको मात्रा र गतिलाई कम आँकलन गर्‍यौं।’

जहाँ पूर्व स्वास्थ्य सचिव म्याट ह्यान्ककले गत हप्ता सोधपुछमा आफूले सरकार भित्र सचेत गराउने प्रयास गरेको बताएका थिए ।

उनले भने, ‘मार्च २३, २०२० को समयसीमा भन्दा केही हप्ता अगाडि देशलाई लकडाउनमा राखेर हजारौंको ज्यान बचाउन सकिन्थ्यो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

Techie IT