गृहपृष्ठ ∕
UK ∕
डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टी डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टी
लण्डन। ईलमपोखरी समाज यूकेले आगामी १६ डिसेम्बर २०२३ मा ल्होछार पार्टी आयोजना गर्ने भएको छ।
पुरानो बर्ग हें/हिं ल्होको बिदाइ तथा नयाँ बर्ग मुप्रि ल्होको आगमनको पावन अवसरमा समाजले फानबोरो स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्सको मैदानमा ‘ल्होछार पार्टी– २०२३’ गर्न लागेको अध्यक्ष परशु गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका कालिका रोका मगर तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। साथै भाग्योदय चिट्ठा पनि हुनेछ।
अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थितिका लागि पूर्वी लमजुङका सेरोफेरोका सम्पूर्ण ईष्टमित्रहरु साथै चेली, ज्वाइँ भान्जाभान्जीहरु र अन्य मित्रहरुलाई चुले निम्तो दिएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ
लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित