गृहपृष्ठ ∕ UK ∕ शान्ति नेपाली समाज यूकेले पहिलो चरणमा भूकम्प पीडितलाई ३ लाख सहयोग गर्नेशान्ति नेपाली समाज यूकेले पहिलो चरणमा भूकम्प पीडितलाई ३ लाख सहयोग गर्ने नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, १२:२० मा प्रकाशित UK लण्डन। शान्ति नेपाली समाज यूकेले नेपालका भूकम्प पीडितलाई ३ लाख सहयोग गर्ने भएको छ। जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ गएको भूकम्पबाट पीडितहरुको लागि शान्ति नेपाली समाज बेलायतले सहयोग गर्ने भएको हो।संस्थाका अध्यक्ष प्रविण खरालका अनुसार पहिलो चरणमा करिब तीन लाख रुपैयाँ सहयोग गर्ने भएको हो। सो रकम विश्व साईकल यात्रीद्धय अजय मिश्र र भगवत खत्री मार्फत भूकम्प प्रभावित क्षेत्रमा खाध्यन्न वितरण गर्ने तयारी गरिएको छ।शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ।भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ। #शान्ति नेपाली समाज यूकेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावितधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ३ बेसी झर्न थाले भेडीगोठ ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर ६ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो ७ आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाThe Film Nepal