गृहपृष्ठ ∕ UK ∕ बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादैबेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादै नेपाली पत्र बिहीबार, २०८० कात्तिक २ गते, ०६:४२ मा प्रकाशित UK लण्डन । गाजामा भएको आक्रमणबीच बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल जादैछन् । उक्त क्रममा उनले अन्य क्षेत्रीय राजधानीहरूको भ्रमण गर्नु अघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति इसाक हर्जोगलाई भेट्ने छन्, रोयटर्सले बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल पुगेर प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति इसाकलाई भेटेका थिए ।गाजामा इजरायली हमलामा करिब २८०० प्यालेस्टाइनीको मृत्यु भएको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार थप १२ सय मानिस भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ ।यो संख्या मंगलबार अल अहली अस्पतालमा विस्फोट हुनु अघिको हो। विस्फोटको कारणलाई लिएर पनि विवाद सुरु भएको छ । #बेलायती प्रधानमन्त्री ऋषि सुनकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यहीधेरै पढिएका खबर १ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा २ मुस्ताङको लुरी गुम्बा ओझेलमा ३ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ४ बागमती गोल्डकप आगामी शनिबार देखि ५ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ६ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal