गृहपृष्ठ ∕ UK ∕ बेलायतद्वारा खतरनाक प्रजातिकाे अमेरिकी कुकुरमाथि प्रतिबन्धबेलायतद्वारा खतरनाक प्रजातिकाे अमेरिकी कुकुरमाथि प्रतिबन्ध नेपाली पत्र शनिबार, २०८० भदौ ३० गते, ०८:१९ मा प्रकाशित UK लण्डन । कुकुरको बढ्दो आतंकलाई मध्यनजर गर्दै बेलायतले ठूलो निर्णय गरेको छ । अमेरिकाको एक विशेष जातको कुकुरलाई बेलायतले प्रतिबन्ध लगाएको छ ।बेलायतमा अमेरिकन एक्सएल बुली जातको कुकुरको आतंक बढेपछि यस जातको कुकुरलाई तत्काल प्रतिबन्ध लगाइएको हो ।बेलायती प्रधानमन्त्री ऋषि सुनक आफैंले शुक्रबार सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेका हुन् ।बुली कुकुरसँग सम्बन्धित धेरै केसहरू विगतमा प्रकाशमा आएका थिए।यस्तो अवस्थामा मानिसहरूले यो जातको कुकुरमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । #कुकुर #कुकुरमाथि प्रतिबन्धग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यहीधेरै पढिएका खबर १ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा २ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ५ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाThe Film Nepal