Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ

बेलायती प्रधानमन्त्री ऋषि सुनकको घरमा कार ठोक्कियो, एक जना पक्राउ


लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालयमा कार ठोक्किएको छ ।

रोयटर्सको रिपोर्ट अनुसार बिहीबार लन्डनको डाउनिङ स्ट्रिटको गेटमा कार ठोक्किएपछि एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

डाउनिङ स्ट्रिट विश्वको प्रसिद्ध ठाउँहरूमध्ये एक हो, जहाँ बेलायती प्रधानमन्त्री ऋषि सुनकको घर र कार्यालय रहेको छ।

बीबीसीका अनुसार कार गेटमा ठोक्किएपछि अधिकारीहरूले व्हाइटहल रोड बन्द गरेका थिए।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो फुटेजमा सेतो रंगको कार गेट नजिकै पार्क गरिएको बोनेट खुला रहेको देखिन्छ।

दुर्घटना नियोजित हो वा दुर्घटना हो भन्ने अहिले नै खुलेको छैन ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

Techie IT