Techie IT
२०८१ चैत्र २७, बुधबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनके हो डार्क टुरिजम ?

के हो डार्क टुरिजम ?


एजेन्सी । संसारभर तपाईले घुम्न मन पराउने मान्छे पाउनुहुनेछ। त्यसैगरी अनौठो शौक हुने मानिसको पनि कमी छैन र कहिलेकाहीँ आफ्नो ज्यान खतरामा परे पनि सोखका कारण मानिसले कुनै कुराको वास्ता गर्दैनन् । डार्क टुरिजम भनेको यस्तै हो । हाल देश र विदेशका सुन्दर उपत्यकामा घुमेको सुन्नु भएको होला तर डार्क टुरिजमको बारेमा भने कमै सुन्नु भएको होला ।

जहाँ धेरैजसो मानिसहरू पहाड, हरियाली जस्ता ठाउँहरू घुम्न चाहन्छन्, त्यहाँ केही व्यक्तिहरू अनौठो ठाउँहरू घुम्न मन पराउँछन् जहाँ कुनै प्रकारको त्रासदी, ठूलो विपत्ति, नरसंहार भएको छ वा भग्नावशेषमा परिणत हुने ठाउँहरू रहेका छन्। सायद कोही कमै मानिस त्यस्ता स्थानमा जान चाहदैनन् । यसलाई डार्क टुरिजमको नाम दिइएको छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने डार्क टुरिजमतर्फ मानिसको झुकाव निकै तीव्र गतिमा बढिरहेको छ । हरियाली सुन्दर ठाउँको सट्टा भग्नावशेषजस्ता कुराले टुरिष्टहरुलाई लोभ्याउँदै गएको छ । रिपोर्टका अनुसार अमेरिकामा करिब ८० प्रतिशत मानिसहरु जीवनमा एकपटक डार्क टुरिजम गर्न चाहन्छन् ।

डार्क टुरिजममा मानिसहरूलाई ती ठाउँहरूको अवस्था हेर्नको लागि उद्धेलित हुने गरेका छन् ।

हिरोसिमा र नागासाकीमा आणविक बम खसालेको ठाउँ होस् वा अफगानिस्तान जस्ता अन्य कुनै ठूलो घटना। डार्क टुरिजममा केही गल्ती नभए पनि कहिलेकाहीँ जोशका कारण मानिस समस्यामा पर्न सक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

म्याग्दीको चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT