News | Tag: india

भारतको आन्ध्र प्रदेशमा रहेको एक पोलिमर उद्योगबाट ग्यास चुहिएपछि भयावह स्थिति

1 year ago

एजेन्सी । भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् ।

भारतमा तीब्र रुपमा फैलियो कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

1 year ago

एजेन्सी । गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ ।

भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिदै, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

1 year ago

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण हालसम्म १६० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ५ हजार ३५६ पुगेको छ । पछिल्लो समय भारतमा भाइरस तीब्र रुपमा फैलिएको छ ।

भारतबाट दैलेख आउनेको संख्या ९०४

1 year ago

काठमाडौँ । दैलेखमा भारतबाट दैलेख फर्कनेहरुको संख्या करीब हजार पुगेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ । पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ ।

२१ दिनका लागि भारत पुर्ण रुपमा लकडाउन भएको घोषणा

1 year ago

एजेन्सी । भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ताका लागि लकडाउन गरेको घोषणा गरेका छन् । उनले यो पुर्ण लकडाउन भएको बताएका छन् । अब भारतका १.३ बिलियन जनता पुर्ण लकडाउनमा रहनेछन् ।

भारतका सर्वाधिक महँगा १० शहर

1 year ago

एजेन्सी । छिमेकी देश भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ । भारतमा मानिसहरु आफ्नो गुजारा गर्न विभिन्न व्यवसाय तथा नोकरी गर्दछन् ।

कोरोना भाइरसः भारतले पनि उठायो ठुलो कदम

1 year ago

एजेन्सी । विश्वभर कोरोना भाइरस तीब्र रुपमा फैलिइरहेको अवस्थामा भारतले पनि उच्च सतर्कता अपनाएको छ ।

भारतमा भएको झडपमा सात जनाको मृत्यु

1 year ago

एजेन्सी । भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ ।

अनुसूचित जाति र जनजातिको व्याख्यालाई सर्वोच्चको दियो मान्यता

1 year ago

एजेन्सी । भारतीय सर्वोच्च अदालतले सोमबार अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचारको रोकथाम) सम्बन्धी संशोधन कानुनको संवैधानिकतालाई मान्यता दिने फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलामा अनुसूचित जाति एवं अनुसूचित जनजाति विरुद्ध हुने अत्याचारका दोषी व्यक्तिलाई अग्रीम जमानत दिइनु हुन्न भन्ने कानुनी व्यवस्था सही रहेको उल्लेख छ ।

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन, हालसम्म चार खेलमा १२ गोल

1 year ago

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् ।

Page 1 of 13

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।