News | Tag: Deuba

President Deuba gives full shape to Liaison Committee

2 months ago

Kathmandu, Sept 21. Nepali Congress President Sher Bahadur Deuba has given full shape to the People Liaison Committee Coordination Department. Central committee member Govinda Bhattarai is the coordinator of the department.

सभापति देउवाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

6 months ago

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना

7 months ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गरेका छन् ।

देउवाले दिए यस्तो प्रतिक्रिया !

7 months ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा असहमति प्रकट गरेका छन् ।

सभापति देउवाद्वारा विशेष राहत प्याकेज घोषणा गर्न आग्रह

7 months ago

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

सभापति देउवाद्वारा शेर्माका निधनप्रति दुःख व्यक्त

8 months ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा -लिम्बू-को निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

'अनावश्यकरुपमा मेरो नाम जोडेर राजनीतिक पूर्वाग्रह साधिएको छ'

8 months ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।

‘एनसेलले चार अर्वमा सकेको काम एनटिसीलाई १२अर्व कसरी लाग्यो ?’

8 months ago

काठमाडाैँ । आइतबार बसेको प्रतिनिधि सभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल टेलिकमा अर्बौ भ्रष्टाचार भएको कुरा बाहिर आएको र छानविन नभएको बताएका छन् ।

७० करोड प्रकरणमा हामी भनेर कसलाई भनेको प्रष्ट पार्नुपर्योः देउवा

8 months ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ७० करोड प्रकरणमा निर्वतमान सञ्चार बाँस्कोटामाथि छानविन नहुनुले गम्भिर प्रश्न खडा भएको बताएका छन् ।

देउवालाई तनाव !

10 months ago

रामचन्द्र सपौडेल, डा. शसांक कोइराला, शेखर कोइराला र कृष्ण प्रसाद सिटौंला सभापति देउवाविरुद्ध एकजुट भएपछि बूढानीलकण्ठमा भूकम्प गएको छ ।

Page 1 of 3

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।