News | Tag: Cricket

पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था

2 years ago

एजेन्सी । श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो ।

यसरी धमाधम भइरहेको छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम (फोटोफिचर)

2 years ago

चितवन । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम धमाधम भइरहेको छ । फेसबुकमार्फत यस रंगशाला निर्माणका अभियानकर्ता सिताराम कट्टेल जानकारी दिदै आइरहेका छन् ।

क्रिकेटः न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

2 years ago

एजेन्सी । न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।

क्रिकेटः न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित

2 years ago

काठमाडौँ । न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ ।

विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

3 years ago

काठमाडौँ । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

आजबाट विश्वकप क्रिकेट शुरु

3 years ago

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट– २०१९ को आजबाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वल्र्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् । यसअघि सन् २०११ तथा २०१५ को संस्करणमा १४ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटक भने चार टिम घटाइएको हो । प्रतिस्पर्धामा इंग्ल्याण्ड, साउथ अफ्रिका, इन्डिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपपछि भारतीय क्रिकेटर धोनीको यस्तो योजना

3 years ago

एजेन्सी । भारतीय क्रिकेट टिमका हस्ती महेन्द्रसिंह धोनी बाल्यकालमा चित्रकार बन्न चाहन्थे । उनी चित्रहरु कोर्ने काम पनि गर्दर्थे । उनै धोनी इंग्ल्याण्ड र वेल्समा हुन लागेको विश्वकपपछि क्रिकेटबाट सन्यास लिने कुरा पनि आइरहेको छ ।

यी हुन् विश्वकप क्रिकेटका खेल खेलाइने रंगशाला

3 years ago

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप –२०१९ यही मे ३० बाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वल्र्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् । यसअघि सन् २०११ तथा २०१५ को संस्करणमा १४ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटक भने चार टिम घटाइएको हो ।

जब क्रिकेट वर्ल्डकपमा भारतले पाकिस्तानलाई प्रतिबन्ध लगाउन भन्यो...

3 years ago

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्डकप –२०१९ यही मे ३० बाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वर्ल्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिता जेठमा

3 years ago

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद९राखेप०को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।

Page 1 of 6

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।