News | Tag: ‘प्रचण्ड’

बालुवाटार पुगे प्रचण्ड

1 week ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । १ बजेबाट शुरु हुने नेकपाको सचिवलाय बैठकको लागि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । बैठकअघि नै पुगेका प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

ओलीले सचिवालय बैठकको सामना कसरी गर्लान् ?

1 week ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको लागि आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । आफूलाई पार्टीको पहिलो अध्यक्ष भन्दै आएका ओली अल्पमतसहित बैठकको समाना गर्ने तयारीमा रहेका छन् ।

प्रचण्डद्वारा ओलीको छलफल प्रस्ताव अस्विकार

1 month ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको तिक्तता पुनः बल्झिएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको लागि प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई बालुवाटार छलफलको लागि बोलाए पनि प्रचण्डले भने उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

‘प्रचण्ड’को ५१ औँ वैवाहिक वर्षगाँठमा नातिनी स्मिताद्वारा सहयोग

6 months ago

घोडाघोडी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१ औँ वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गरेकी हुन् । गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत आज हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी हुन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।