News | Tag: हिमपात
कालिन्चोकमा हिमपात (फोटोफिचर)
6 days agoदोलखा । दोलखाको कालिन्चोकमा हिमपात भएको छ । ३ हजार ८४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ । उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँ खेल्न पनि पाइन्छ ।
ताप्लेजुङमा हिमपातले जनजीवन प्रभावित बनायो
1 week agoफुङ्लिङ । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
1 week agoकाठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ ।
सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु
2 weeks agoसङ्खुवासभा । जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
बाजुरामा हिमपातले जनजीवन कष्टकर
2 weeks agoबाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।
अमेरिकामा भीषण हिमपात, हवाई उडानहरू रद्द
3 weeks agoएजेन्सी । अमेरिकासिथत पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडानहरू रद्द गरिएको र कोरोना भाइरसविरुद्ध खोप दिँदै आइएका केन्द्रहरू समेत बन्द गरिएको बताइएको छ ।
जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौं घाइते
1 month agoएजेन्सी । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
1 month agoकाठमाडौं । आज (शनिबार) देशका धेरै ठाउँमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव रहेकाले सबैजसो ठाउँमा आंशिक बादल लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।
हुम्लामा हिमपात, चिसो ह्वात्तै बढ्यो
3 months agoसिमकोट । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ ।
म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा हिमपात
3 months agoम्याग्दी/मुस्ताङ । हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको छ । मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ ।
Page 1 of 4
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।