News | Tag: सुपर कप

बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्वाआले जित्यो सुपर कप, मेसीलाई रातो कार्ड

4 months ago

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि एथ्लेटिक बिल्वाओले जितेको छ । गएराति भएको फाइनल खेलमा बिल्वाओले बार्सिलोनालाई ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्नलाई फेरि अर्को सफलता, उचाल्यो सुपर कप

8 months ago

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युइएफए सुपर कपको उपाधि जितको छ ।

चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले उचाल्यो सुपर कपको उपाधि

1 year ago

एजेन्सी । प्रिमियर लिग क्लब लिभपुलले सुपर कपको उपाधि जितेको छ ।बुधबार राति टर्कीको भोडाफोन अरिना स्टेडियममा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई पेनाल्टीमा पराजित गर्दै लिभरपुलले उपाधि उचालेको हो ।

पिएसजीलाई सिजनको पहिलो उपाधि

1 year ago

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ‘ट्रफि डेस च्याम्पियन्स’ को उपाधि जितेको छ ।

Page 1 of 1

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।