News | Tag: सुनको मूल्य

घट्यो सुनको मूल्य

3 weeks ago

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको भाउ तोलामा रु ६ सयले घटेको हो ।

सुनको भाउमा सामान्य वृद्धि

3 weeks ago

काठमाडौं । सुनको मूल्यमा आज सामान्य वृद्धि आएको छ । आज (सोमबार) सुनको मूल्य दुई सय रुपैयाँले बढेको हो ।

सुनको भाउ बढ्यो

1 month ago

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुनको भाउ स्थिर

1 month ago

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।

सुनको मूल्य बढ्यो

1 month ago

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ ।

तोलामा ९०० ले घट्यो सुनको मूल्य

1 month ago

काठमाडौं । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1 month ago

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो ।

७०० ले बढ्यो सुनको मूल्य

3 months ago

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

आज घट्यो सुनको मूल्य

3 months ago

काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज के भयो सुनको मुल्यः बढ्यो कि घट्यो ?

8 months ago

काठमाडौँ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ ।

Page 1 of 2

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।