News | Tag: सुन

सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घट्यो

6 hours ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० तथा तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ स्थिर

1 day ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले जनाए अनुसार आज आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको कति ?

2 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउमा गिरावट

4 days ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको हो ।

आज कतिले घट्यो सुनको मुल्य ?

5 days ago

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

सुनको भाउ तोलाको ९५ हजार १००

6 days ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको कति ?

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

सुनको भाउ तोलाको कति ?

1 week ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबारको तुलनामा सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ ।

सुनको भाउमा भारी गिरावट

2 weeks ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ हजार ४०० रुपैयाँले गिरावट आएको हो ।

आज कतिले बढ्यो सुनको मुल्य ?

2 weeks ago

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।

Page 1 of 21

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।