News | Tag: सम्झौता

युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानबीच सम्झौता

2 weeks ago

एजेन्सी । नागोर्नो–काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् ।

क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

2 months ago

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।

राजदूतावासका लागि ओमानमा जग्गा प्राप्ति सम्झौता

2 months ago

काठमाडौँ । नेपाली राजदूतावास ओमान तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

3 months ago

काठमाडौं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : ६३ हजार उजुरीको चाङ

2 years ago

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।