News | Tag: सन्तोष साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

2 months ago

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

बीबीसी मास्टर सेफमा उप बिजेता बने सन्तोष शाह

4 months ago

एजेन्सी । विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबार सम्पन्न भएको छ ।

सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूके’को शीर्ष ४ मा पुगे

4 months ago

लण्डन । सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूके’को शीर्ष ४ मा पुगेका छन् । मंगलबार राति बीबीसी वान च्यानलमार्फत प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् । सेफ सन्तोषले यस पटक पनि नेपाली डिस तयार पारेका थिए ।

सन्तोष साह बीबीसी मास्टर सेफको फाइनलमा पुगे

4 months ago

लण्डन । सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके’को फाइनलमा प्रवेश गरेका छन् । बिहीबार बेलुकी बीबीसी वानमा प्रशारण भएको कार्यक्रममा उनले तयार गरेको नेवारी परिकारले जजहरुको मन जितेपछि उनले फाइनलमा स्थान बनाएका हुन् ।

सन्तोष साह बीबीसी मास्टर सेफको टप ८ मा पर्न सफल

4 months ago

लण्डन । सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके’को टप ८ मा पर्न सफल भएका छन् । मंगलबार राति प्रशारण भएको कार्यक्रममा १० प्रतियोगिहरुलाई सेमिफाइनल राउण्ड प्रवेश गर्नको लागि दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो । दुवै समूहबाट ४/४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउण्डमा पुर्याइएको हो ।

Page 1 of 1

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।