News | Tag: संस्कृति

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने

2 months ago

काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेस हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्न लागेको हो ।

७१ देशका प्रतिनिधिलाई नेपाल घुम्न आउन मन्त्री भट्टराईको निम्तो

1 year ago

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् । नवौँ विश्व रेन्जर सम्मेलनको शनिबार सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन उनले आग्रह गरेका हुन् ।

दशैँको पिङ सम्झनामा मात्रै

1 year ago

बलेवा । केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् ।

सप्तऋषिको पूजामा एक लाख महिला

1 year ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित ऋषेश्वर मन्दिरमा करीब एक लाख महिलाले सप्तऋषिको पूजा गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ ।

श्रीकृष्णले लाखेको बध गरेपछि सकियो बर्खे नाच

1 year ago

गलेश्वर । करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरू भएको वर्खेनाच यसवर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ ।

दर खानलाई छैन अनदीकाे चामल, पाइहालेमा तिर्नुपर्छ महँगाे मूल्य

1 year ago

काठमाडौँ । तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ ।

मध्यपुर थिमिमा चार रात देवी देवता जाग्ने

1 year ago

भक्तपुर । भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ ।

लाखे नाच्ने मान्छे नभएपछि संस्कृति धान्नै धाै धाै

1 year ago

बागलुङ । जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा थिए, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उनलाई घर आएको बेला लाखे नाच्न जुर्‍यो ।

‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका रायमाझीलाई मन्त्री भट्टराईको शुभकामना

1 year ago

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपुर्ण प्लेटर्फम भएको बताए । उनले उक्त मन्चबाट भिजिट नेपाल २०२०को सन्देश समेत प्रवाह गर्दै नेपालक भ्रमणको निम्तो समेत दिन अक्षयलाई आग्रह गरे ।

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

1 year ago

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन् भन्दै ढुङ्गाको सिलौटोमा पीठो मुस्दै बझाङको केदारस्यु गाउँपालिका–७ जसुडाका ६८ वर्षीया भुजीदेवी धामी ।

Page 1 of 2

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।