News | Tag: शेरबहादुर तामाङ

नेकपा नेता तामाङद्वारा मेलम्चीमा ८ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त

2 months ago

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले मेलम्चीमा आठ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका उनले विपत्तिलाई कसैले रोकेर रोक्न नसक्ने भन्दै सबै जनालाई सचेत रहन आग्रह गरे ।

कानुनमन्त्री तामाङले रुदैँ राजीनामा दिए

2 years ago

काठमाडौँ । विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिनेका छन् । उनले आज दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले आफ्ना भनाईलाई गलत ढङ्गले प्रचार गरिएको भन्दै नेपाली नारीप्रति उच्च सम्मान रहेको पनि जिकिर गरेका छन् । उनले जानी–जानी कसैलाई चोट पु¥याउने उद्देश्य नभएको समेत बताए ।

कानुनमन्त्री, जसलाई मर्यादा थाहा छैन

2 years ago

काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

बंगलादेश जाने छात्राबारे गल्ती बोलेको भन्दै कानुनमन्त्रीले मागे माफी (विज्ञप्तिसहित)

2 years ago

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् । उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीहरुले भोग्नुपरेको समस्यालाई उजागार गरेको बताएका छन् । मन्त्री तामाङले आइतबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा मागेका छन् ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।