News | Tag: विवाह

विवाह गरेको दुई दिनमात्र भएको थियो, कोरोनाले लियो दुलाहाको ज्यान

1 month ago

एजेन्सी । भारतको उत्तर प्रदेशमा विवाह गरेको ७२ घण्टापछि दुलाहाको मृत्यु भएको छ । निकै धुमधामले विवाह गरेका ती दुलाहाको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।

जब सामाजिक दुरी कायम गर्दै यसरी विवाह सम्पन्न भयो !

1 month ago

एजेन्सी । बिहारको बेगसरायमा कोरोना महामारीकाबीच भएको एउटा विवाह निकै चर्चामा रहेको छ । सामाजिक दुरी कायम गर्दै उक्त विवाह कार्यक्रममा दुलाह दुलहीले एक अर्कालाई रोचक ढंगले बरमाला लगाएका थिए ।

वैभवसँग विवाह गरिन् अभिनेत्री दिया मिर्जाले

4 months ago

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जाले दोस्रो विवाह गरेकी छन् । फ्रेबअरी १५ मा उनले व्यापारी बैभव रेखीसँग विवाह गरेकी हुन् । उनले सन् २०१९ मा पहिलो श्रीमान साहिल सिंगासँग डिभोर्स गरेकी थिइन् ।

विवाह गर्दै दिया मिर्जा

4 months ago

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जा फ्रेबअरी १५ मा विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१९ मा उनको साहिल संघासँग डिभोर्स भएको थियो । सन् २०१४ मा उनीहरुको विवाह भएको थियो ।

दोस्रोपटक पिता बने कपिल शर्मा, पत्नी गिन्नीले दिइन् छोरालाई जन्म

4 months ago

एजेन्सी । चर्चित कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । कपिल शर्मा दोस्रोपटक पिता बनेका हुन् ।

जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा पक्राउ

5 months ago

कञ्चनरुप । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो। इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ ।

स्विटजरल्याण्डमा पनि समलिङ्गी विवाहलाई मान्यता

5 months ago

एजेन्सी । स्विजरल्याण्डले पनि समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानुन बनाएको छ ।

कोरोना महामारीमा यी बलिउड सेलिब्रिटीहरुले लगनगाँठो कसे

6 months ago

एजेन्सी । बलिउडमा केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जसले कोरोना महामारीकाबीच विवाह गरे । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले यो महामारीका बीच विवाह गर्ने निर्णय गरेका थिए ।

टाइगर श्रौफलाई विवाहको प्रस्ताव

6 months ago

एजेन्सी । बलिउड अभिनेता टाइगर श्रौफलाई लगातार एकपछि अर्को फिल्मको अफरहरु आइरहेका छन् । उनले अभिनय गरेका अधिकांश फिल्महरु सफल रहेका छन् । बक्स अफिसमा उनले अभिनय गरेका फिल्महरु रेकर्ड समेत तोडेका छन् ।

प्रेमीले समय बर्बाद गरेको भन्दै प्रेमिकाद्वारा अदालतमा मुद्धा दर्ता

6 months ago

एजेन्सी । करिब आठ वर्षदेखि प्रेम सम्बन्धमा रहेका एक जोडीको अनौठो घटनाबाहिर आएको छ । लामो समयदेखि विवाह गर्ने सपना देखाएको र विवाह नगरेको भन्दै एक जना प्रेमिकाले आफ्नो प्रेमीमाथि मुद्दा दायर गरेकी छन् ।

Page 1 of 4

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।