News | Tag: विप्लव

विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

3 days ago

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्द सहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका तेस्रो तहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

वैद्य–विप्लवसहित चार पार्टीबीच राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण

2 weeks ago

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य, ऋषिराम कट्टेल र आहुतिका चार पार्टीले सत्तारुढ दलविरुद्ध आन्दोलन चर्काउन भएका छन् । उनीहरुले एक समझदारी पत्रमा हस्ताक्षर गर्दै आन्दोलन चर्काउने निर्णय गरेका हुन् । उनीहरुले यसका लागि रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका छन् ।

ओलीको संसद विघटन कदमप्रति विप्लवले के भने ?

4 weeks ago

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री के पी शर्मा ओलीको संसद विघटन कदमप्रति प्रतिक्रिया जनाएका छन् ।

विप्लव समूहद्वारा ‘धौलागिरी’ बन्द

1 month ago

पोखरा । सरकारद्वारा प्रतिबन्धत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज गण्डकी अञ्चलका चार जिल्लाहरुमा बन्द आह्वा गरेको छ । विप्लव समूहले साविकको धौलागिरिका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बन्दको आह्वान गरेको हो ।

विप्लव समूहले ‘व्यक्ति हत्याको राजनीति’ सुरु गरेपछि सरकार कसरी अघि बढ्ला ?

1 month ago

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले व्यक्ति हत्या गर्न थालेको छ । मोरङमा एक शिक्षकमाथि सुराकीको आरोप लगाउँदै बर्बरतापूर्ण ढंगले हत्या गरेपछि सरकार विप्लव समूहको गतिविधि नियन्त्रण गर्नको लागि कसरी अघि बढ्ने भन्ने तयारीमा छ ।

बनेपाबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

1 month ago

काठमाडौँ । बनेपाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आइतबार राति पौने ७ बजे बनेपा नगरपालिका– १० बसपार्क क्षेत्रबट उनलाई पक्राउ गरेको हो ।

प्रतिबन्धित विप्लव समूह ७ औं पार्टी पुनगर्ठन दिवस मनाउँदै

1 month ago

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टी ७ औं पार्टी पुनगर्ठन दिवस मनाउँदै छ । एकीकृत जनक्रान्तिको झण्डालाई उच्च पारौं भन्दै विप्लव समूहले आज पार्टी पुनर्गठन दिवस मनाइरहेको छ ।

पेस्तोलसहित विप्लव समूहका सैन्य लडाकु पक्राउ

1 month ago

मोरङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सैन्य लडाकु पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारीबाट ३२ वर्षीय सैन्य लडाकुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका पेम्बा साङ्गे शेर्पा रहेका छन् ।

कोटेश्वरबाट विप्लव समूहका तीनजना विद्यार्थी नेता पक्राउ

1 month ago

काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँबाट विप्लव समूहका दुई जना नेता पक्राउ

2 months ago

काठमाडौँ । काठमाडौँबाट नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दुई जना नेता पक्रा परेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २८ शहिद शुक्रमार्गबाट दुई नेता पक्राउ परेका हुन् ।

Page 1 of 10

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।