News | Tag: लिभरपुल

शिर्ष चारभित्र नपरे लिभरपुलका स्टार खेलाडीहरुले क्लब छोड्लान् त ?

14 hours ago

एजेन्सी । यस सिजन लिभरपुलले अपेक्षा अनुसार खेल्न सकेको छैन । लिभरपुलले घरेलु मैदानमा यस सिजन पाँच खेलमा हार भोगिसकेको छ । यसअघि लगातार चार वर्षसम्म लिभरपुल प्रिमियर लिगमा अपराजित रहेको थियो ।

च्याम्पियन्स लिगः लिभरपुलले लाइप्जिगलाई हरायो

2 weeks ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस फुटबल क्लब लिभरपुलले जर्मन फुटबल क्लब आरबी लाइप्जिगलाई पराजित गरेको छ ।

आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्

3 weeks ago

एजेन्सी । आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा लिभरपुलले लेस्टर सिटीसँग आमनेसामने गर्दैछ । म्यानचेस्टर सिटीसँग लज्जास्पद हार भोगेको लिभरपुल कमव्याक गर्ने दाउमा रहेको छ ।

दोधारमा छन् लिभरपुल प्रशिक्षक उर्गेन क्लप !

3 weeks ago

एजेन्सी । यस सिजन लिभरपुलले प्रिमियर लिगमा खासै गतिलो खेल पस्कन सकिरहेको छैन । गएको सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुल यस सिजन शिर्ष चारका लागि संघर्ष गर्ने टिमका रुपमा देखिएको छ ।

लिभरपुलको डिफेन्स लाइन कमजोर, भ्यान ड्याकको अभाव खट्कीयो

3 weeks ago

एजेन्सी । म्यानचेस्टर सिटीले लिभरपुललाई पराजित गर्दै यस सिजन उपाधि दाबेदार क्लबका रुपमा आफुलाई प्रस्तुत गरेको समिक्षकहरुले बताएका छन् । लिभरपुल यस सिजन आफ्नो घरेलु मैदानमा निकै कमजोर सावित भएको छ ।

लिभरपुलको मैदानमा सिटीको सानदार जित

3 weeks ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले लिभरपुललाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले लिभरपुललाई उसकै मैदानमा ४-१ गोलले परारजित गरेको हो ।

प्रिमियर लिगः म्यानचेस्टर सिटीलाई पराजित गर्न सक्ला त लिभरपुलले ?

3 weeks ago

एजेन्सी । व्याक टु ब्याक फर्ममा देखिएको म्यानचेस्टर सिटीले आज राति प्रिमियर लिगमा लिभरपुलसँग आमनेसामने गर्दैछ । यस सिजन प्रिमियर लिग उपाधि जित्ने बलियो टोलीका रुपमा म्यानसिटीलाई हेरिएको छ ।

मिनामिनो साउथह्याम्टनमा अनुबन्ध

1 month ago

एजेन्सी । लिभरपुलका खेलाडी टाकुमी मिनामिनो लोनमा साउथह्याम्टनमा अनुबन्ध भएका छन् ।

आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्

1 month ago

एजेन्सी । आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन् । चेल्सीले बन्र्लीसँग आमने सामने गर्दैछ । नयाँ प्रशिक्षक थोमस टचेलले पहिलो जित हात पार्न पनि खेल जित्नै पर्ने दबाब रहेको छ ।

एमबाप्पे लिभरपुल आउने चर्चा !

1 month ago

एजेन्सी । यस सिजन लिभरपुलले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको छैन । लिभरपुल ३४ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ ।

Page 1 of 7

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

विचित्र विश्व

ताज महलसँग जोडिएको अमर प्रेम कथा

ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।