News | Tag: राष्ट्रियसभा सदस्य

आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित भएनः बेदुराम भुसाल

8 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै भुसालले उक्त कुरा बताएका हुन् । सदस्य भुसालले देश निर्माणमा योगदान पुर्याउने नेताहरुलाई अपमान गरेको बताएका छन् ।

पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रियसभा सदस्य अछामीको माग

8 months ago

काठमाडौँ । राष्ट्रियसभा सदस्य गोपी बहादुर सार्की अछामीले पश्चिम रुकुममा भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अछामीले अमानविय अपराधिक घटना दोहोरिन नदिनको लागि पनि घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् ।

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

1 year ago

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छैनन् । निर्वाचन कार्यतालिका अनुसार बिहीबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम भए पनि कसैले पनि नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

वीरेन्द्र सभागृहमा राष्ट्रियसभा सदस्य निर्वाचन

1 year ago

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । आयोगले विज्ञप्ति जारीगरी प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ ।

Page 1 of 1

पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।