News | Tag: राष्ट्रपति

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

19 hours ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति भण्डारीसँग भेट गर्नको लागि प्रधानमन्त्री ओली राष्ट्रपति भवन शितल निवास पुगेका हुन् । तर, राष्ट्रपतिसँगको भेटको बारेमा भने केही पनि खुलाइएको छैन ।

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपतिको यस्तो सन्देश

1 week ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिविरुद्ध अशोभनीय नाराबाजी गर्नेलाई कारबाहीको माग अनेमसंघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो

2 weeks ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय नाराबाजी गर्नेलाई कारबाहीको माग अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार नेकपाको ओली पक्षका अनेमसंघले गृहमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्रपति भण्डारीसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा भेट

3 weeks ago

काठमाडौँ । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । बेलुकी ५ बजे उक्त चिनियाँ टोली राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

विद्यादेवी भण्डारी मेरो राष्ट्रपति होइन, तपाई केपी ओली ग्याङको सदस्य होः गगन थापा

4 weeks ago

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो राष्ट्रपति नभएको बताएका छन् । आइतबार संसद विघटन भएपछि बानेश्वरमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले उक्त कुरा बताएका हुन् ।

कांग्रेसले संसद विघटनको प्रतिवाद गर्ने

4 weeks ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग सिफारिस गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो सिपारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

विवाहपञ्चमीको अवसरमा राष्ट्रपतिको यस्तो सन्देश

4 weeks ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।

उपप्रधानमन्त्री पोखरेलद्वारा राष्ट्रपति भण्डारीको बचाउ

1 month ago

काठमाडौँ । उपप्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा राष्ट्रपति भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यबिधी) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश जारी गरेको र २४ घण्टामै फिर्ता गर्नुपर्ने अवस्था आएपछि राष्ट्रपतिको भूमिकामाथि आलोचना भइरहेको बेला पोखरेलले भने बचाउ गरेका हुन् ।

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग

1 month ago

काठमाडौँ । संसदलाई बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेश खारेजीका लागि सशक्त प्रतिरोध गर्ने तयारी

1 month ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यबिधी) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश जारी गरेपछि यसको सर्वत्र विरोध भएको छ । प्रतिपक्ष दल मात्रै होइन सत्तारुढ नेपाल कम्युनिष्टा पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता तथा अन्य नेताहरुले पनि यसको विरोध गरेका छन् ।

Page 1 of 11

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।