News | Tag: राजनीति
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन : काँग्रेस
1 week agoकाठमाडौँ । नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ ।
सभापति देउवाद्वारा प्रदर्शनमा सहभागिताका लागि आग्रह
2 weeks agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।
कांग्रेस पूर्वसहमहामन्त्री जोशीलाई कारवाही फिर्ताको सिफारिस
2 weeks agoकाठमाडौँ । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए ।
'प्रधानमन्त्री ओलीलाई पश्चाताप नै लागेको हो भने भोलिबाट नै बालकोटमा गएर बस्नुहाेस्'
2 weeks agoकाठमाडौँ । अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापामगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पश्चाताप गरेर आउन आग्रह गरेकी छिन् ।
'प्रचण्डले माधव नेपालको ढाडमा टेकेर ओलीलाई हिर्काउन खोज्नुभयो तर सफल हुनु भएन'
3 weeks agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले एकताविरुद्ध षड्यन्त्र भएको बताएका छन् । उक्त षड्यन्त्र पुष्पकमल दाहाल प्रचण्डले गरेको आरोप लगाएका छन् ।
रामकुमारी झाँक्री भन्छिन्ः खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू
3 weeks agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेकी छन् । उनले प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिएकी छन् ।
एलेक्सी नाभाल्नी जेल सजायको विरोधमा प्रदर्शन
3 weeks agoएजेन्सी । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र
माघ २३ मा नेकपाको जनसभा: तयारीमा जुटे जनसङ्गठन
3 weeks agoकाठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन
चार पूर्वप्रधानन्याधीशविरूद्ध अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता
1 month agoकाठमाडौँ । विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन
1 month agoचितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।
Page 1 of 5
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।