News | Tag: युके

सिएनएस युकेले इङ्ल्याण्ड वेल्सको जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने

2 days ago

लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले इङ्ल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ ।

युकेमा कोरोनाका कारण दुई जना नेपालीको निधन

6 days ago

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २जना र मलेसिया १ जनाको निधन भएको हो ।

बेलायतमा कोरोनाका कारण भयाबह स्थिति, एकैदिन १३२५ जनाको मृत्यु

1 week ago

लण्डन । बेलायतमा कोरोनाका कारण एकैदिन १३२५ जनाभन्दा बढीको मृत्यु भएको छ । नयाँ प्रकारको कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतमा मृत्युदर पनि ह्वात्तै बढेको हो ।

अस्ट्राजेनिकाको खोपलाई बेलायतद्वारा अनुमति प्रदान

2 weeks ago

लण्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

युकेमा एकैदिन थपिए ५३ हजारभन्दा बढी कोरोना संक्रमित

2 weeks ago

लण्डन । युकेमा कोरोनाका कारण एकैदिन ५३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि युकेमा भयावह स्थिति सिर्जना भएको छ ।

ईयू सदस्य राष्ट्र ब्रेक्जिट व्यापार सम्झौताप्रति सकारात्मक

2 weeks ago

लण्डन । यूरोपेली संघ (ईयू) सबै २७ सदस्य राष्ट्रले जनवरी १ देखि ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई आगामी जनवरी १ देखि लागू गर्ने विषयमा सकारात्मक सङ्केत मिलेकोे इयूका प्रवक्ताले सोमबार बताएका छन् ।

कोरोनाको प्रकोपका कारण युरोपमा क्रिसमस पनि फिक्का

3 weeks ago

एजेन्सी । युरोपमा यस वर्ष क्रिसमसको अवसरमा यहाँका नागरिकहरुले विदा मनाउन पनि पाएका छैनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको बताइएको छ ।

बेलायतबाट अमेरिका प्रवेशमा कडाई, कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

3 weeks ago

लण्डन । अमेरिकी अधिकारीहरुले बेलायतबाट हवाई उडानबाट अमेरिका प्रवेश गर्ने यात्रुहरुले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने घोषणा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री जोनसनले अर्को महिना भारत भ्रमण गर्ने

1 month ago

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीका रूपमा उनको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उहाँको कार्यालयले मङ्गलबार जनाएको छ ।

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षवीच ब्रेक्जिटबारे वार्ता हुने

1 month ago

लण्डन । बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ । सो वार्ता सोमबार हुन लागेको हो ।

Page 1 of 4

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।