News | Tag: माधव नेपाल

केन्द्रीय सरकार संकटउन्मुख

3 days ago

काठमाडौँ । आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।

एमालेमा सांसद पद कति सुरक्षित ?

1 month ago

काठमाडौँ । नेकपा (एमाले) मा बुधबार दुईखाले घटनाक्रम देखियो । काठमाडौँमा माधव नेपाल पक्षले छुट्टै भेलाको आयोजना गर्यो, जसलाई केपी ओली पक्षले अनधिकृत भन्दै कारबाहीको चेतावनी दिएको छ ।

माधव नेपालको विदेश विभाग प्रमुखको जिम्मेवारी खोसियो

1 month ago

काठमाडौं । नेकपा एमालेले महासचिव बाहेकका सबै पदाधिकारी हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा महासचिव बाहेक सबै पदाधिकारी हटाउने निर्णय गरेका हुन् ।

सर्वोच्चको फैसलापछि माधव नेपालले के भने ?

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।

'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको

यस्तो भनिदिदाँ माधव नेपाललाई पोल्छ !

3 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुलाई माधव नेपाल पनि केपी ओली जस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् ।

माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ताः प्रधानमन्त्री ओली

3 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गरेका छन् ।

माधव नेपालको गर्जनः प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ

3 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताए ।

माधव कुमार नेपालले अस्वीकार गरे प्रधानमन्त्री ओलीको प्रस्ताव !

11 months ago

काठमाडौँ । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको रिक्तता र तिक्तता थमथमाउन नेताहरु लागि परेका छन् । केही दिन अगाडि प्रधानमन्त्री के पी शर्मा ओलीले माधव नेपाललाई तेस्रो अध्यक्ष बन्नका लागि प्रस्ताव गरेका थिए ।

Page 1 of 1

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।