News | Tag: महेन्द्रबहादुर शाही

स्वस्थ जीवनका लागि खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही

2 weeks ago

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् ।

मुलुकमा स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान होइनः मुख्यमन्त्री शाही

1 month ago

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र सङ्घीयता खतरामा पुगेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायालयको काँधमा आइपुगेको बताए ।

कर्णालीमा मुख्यमन्त्री शाहीको पद सुरक्षित, मन्त्रीले छाडे ओली समूह

1 month ago

सुर्खेत । कर्णालीमा तत्कालका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित बनेको छ। नेकपा विभाजनसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद अर्को समूहमा प्रवेश गरेपछि प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना टरेको हो।

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

3 months ago

सिमकोट । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी यहाँ आइपुगेका हुन् ।

कर्णाली प्रदेशः ओली निकटका मन्त्री हटाएर नेपाल निकटलाई जिम्मेवारी दिने तयारी

4 months ago

सुर्खेत । कर्णाली प्रदेशमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेतालाई मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लागेको बुझिएको छ ।

प्रचण्ड र कर्णालीका मुख्यमन्त्री शाहीबीच भेट

4 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेटवार्ता गरेका छन् । पार्टीको निर्देशनमा काठमाडौँ आएका शाहीले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री र अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेललाई काठमाडौँ बोलाइयो

4 months ago

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा अविश्वास प्रस्ताव दर्ता गर्ने यमलाल कँडेललाई काठमाडौँ बोलाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाही र कँडेललाई थप छलफलको लागि काठमाडौँ बोलाएको हो ।

मुख्यमन्त्री शाहीको सत्तासंकट टर्‍यो, नेपाल समूहले मुख्य सचेतकसहित ३ मन्त्रालय पाउने

4 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले साथ दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्तासंकट टरेको छ । यसअघि संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछि पछाडि हटेसँगै मुख्यमन्त्री शाहीको सत्तासंकट टरेको हो ।

मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गर्ने नेपाल पक्षका सांसद पछि हट्यो

4 months ago

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विद्रोह गर्ने माधव कुमार नेपाल पक्षका सांसदहरु पछि हटेका छन् । आइतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका ७ जना सांसद हस्ताक्षर फिर्ता लिन तयार भएका हुन् ।

मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गरे

9 months ago

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका ८ जना प्रहरी फिर्ता गरेका छन् । कोरोना भाइरसको महामारीका बेला सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै शाहीले प्रहरी फिर्ता गरेका हुन् । मुख्यमन्त्री शाहीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।

Page 1 of 3

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।