News | Tag: मनोज गजुरेल

युट्युबर तथा अनलाईन पत्रकारलाई मनोज गजुरेलको यस्तो आग्रह

2 months ago

काठमाडौँ । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले युट्युबर तथा अनलाईन पत्रकारलाई पत्रकारिताको नियमलाई याद गर्न आग्रह गरेका छन् । पुनः बिभिन्न युट्युब च्यानल तथा अनलाइनमार्फत पूर्वश्रीमतीले गाली–बेइज्जती गर्न र्ने क्रम नरोकिएको गजुरेलले उक्त आग्रह गरेका छन् ।

विवाह गर्दै मनोज गजुरेल

2 months ago

काठमाडौँ । वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिने भएका छन् । २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका मनोजले पुनः विवाह गर्न लागेका हुन् ।

मनोज गजुरेलले कोरोना जिते

3 months ago

काठमाडौँ । कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । अस्पतालको आईसीयुमा राखेको ११ दिनपछि गजुरेल कोरोनामुक्त भएका हुन् । कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी निको भएको गजुरेलले फेसबुकमार्फत जानकारी दिएका हुन् ।

कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आयो

3 months ago

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ । गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन् ।

मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य

3 months ago

काठमाडौँ । कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा उपचार गराइरहेका गजुरेलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना गरिएको थियो ।

कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर

3 months ago

काठमाडौँ । चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । गत कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको छ ।

हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना पुष्टि

4 months ago

काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Page 1 of 1

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।