News | Tag: मकै

हाइब्रिड मकैमा भाइरसको सङ्क्रमण

11 months ago

सर्लाही । सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘र्याडो फिनो मेडस्ट्रीक भाइरस’को व्यापक सङ्क्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक सङ्क्रमण देखिएको हो ।

यस्ता छन् हरियो मकैका फाइदाहरु

1 year ago

एजेन्सी – मकैलाई पोलेर, भुटेर वा उसिनेर पनि खाने गरिन्छ । विशेषगरी अहिले सडक किनार मकै पोल्न र बेच्न मानिसहरु बसेका देखिन्छन् । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ ।

घरको लौरीमा फेरो हालेर भण्डारण गरिएको मकै

1 year ago

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरिबोटमा भण्डारण गरिएको मकै । लेकाली भेगका बासिन्दाले वर्षभरि उपभोग गर्ने मकै नकुहियोस् तथा घुन, पुतली नलागोस् भनी घरको लौरीमा फेरो हालेर भण्डारण गर्छन् ।

सामूहिक खेतीबाट उत्पादित मकैको भण्डारण

1 year ago

बनियानी, झापा । प्रगति पथ कृषि सहकारी संस्थामार्फत् झापाको कनकाई नगरपालिका–५ र झापा गाउँपालिका–६ का कृषिकले ७० बिघामा गरेको सामूहिक मकै खेतीबाट उत्पादित भण्डारण गरिएको मकै ।

बारदलीमा झुत्ती पारेर राखिएको मकै

1 year ago

स्याङ्जा । चापाकोट नगरपालिका बारिकुनास्थित एक घरको बारदलीमा झुत्ती पारेर राखिएको मकै ।

राजमार्गमा मकैकाे व्यापारले आम्दानी अपार

1 year ago

भरतपुर । गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेलेका छन् । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।