News | Tag: भत्ता
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन
1 month agoकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई यथाशिघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।
सामाजिक सुरक्षा योजना: परिमार्जनको तयारी, आवश्यक परेमा झिक्न सकिने
2 months agoकाठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो ।
भत्ता दोब्बर
2 months agoकञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ । सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु
अविवाहित र एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको यो नगरपालिका
3 months agoगत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।
वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता
3 months agoखाँदबारी । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैँ खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् ।
प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई दिने
3 months agoतनहुँ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने
3 months agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।
भत्ता लिन बैंकमा बसेका वृद्धवृद्धा
8 months agoपर्सा । कृषि विकास बैंक वीरगञ्जमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धा । लकडाउनका कारण वीरगञ्ज महानगरको ग्रामीण क्षेत्रका वृद्धवृद्धा पैदल हिँडेर भत्ता लिन आएका हुन् ।
Page 1 of 1
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।