News | Tag: बोरिस जोनसन

प्रधानमन्त्री बोरिस जोनसनबारे बेलायतमा रहेका नेपाली समुदाय के भन्छन् ?

1 month ago

लण्डन । एक वर्ष अगाडि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री बने । पुर्व प्रधानमन्त्री टेरिजा मेसँग बेलायतबासीहरुले ठुलै अपेक्षा गरेका थिए । तर, उनले ब्रेक्जिट गराउन नसक्दा पदबाट राजीनामा दिने निर्णय गरिन् । उनले गरेको प्रस्ताव बारम्बार अस्वीरका भएसँगै प्रधानमन्त्री पदबाट राजीनामा दिनुबाहेक अर्को विकप्प भएन ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन साइकल चलाउँदै

1 month ago

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन पछिल्लो समय साइकल चलाउँदै गरेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । जोनसनले कोभिड १९ विरुद्ध लड्न एन्टी ओबेसिटी अर्थात् मोटोपनविरुद्ध साइकलिंगको योजना सुरु गरेका हुन् ।

बेलायती प्रधानमन्त्रीद्वारा तौल बढी भएका मानिसलाई साइकल चढेर कार्यालय जान सुझाव

2 months ago

आगामी दिनमा कोरोना संक्रमितको संख्या बढ्नसक्ने भन्दै जोनसनले यस्तो सुझाव दिएका हुन् । जोनसनले शरीरको तौल घटाउनु आवश्यक रहेको र यसको विकल्प साइकल रहेको बताएका छन् । जोनसनले बालबालिकाको लागि जंक फुड हानिकारक रहेको भन्दै विज्ञापनमा रोक लगाएका छन् भने रेष्टुरेण्टका खानामा पनि क्यालोरीको मात्रा उल्लेख गर्न भनेका छन् ।

बेलायतमा विद्यालय सञ्चालनको तयारी

4 months ago

एजेन्सी । बेलायतमा जुन १ देखि विद्यालय सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई सघन कक्षबाट वार्डमा सारियो

5 months ago

एजेन्सी । । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष आइसीयूबाट बाहिर निकालिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

5 months ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी छन् ।

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोनसन आइसियुमा भर्ना

5 months ago

एजेन्सी। कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइसियुमा भर्ना भएका छन् । मेडिकल टिमको सुझाव अनुसार प्रधानमन्त्रीलाई आइसीयुमा राखिएको स्ट्रिगंका प्रवक्ताले जानकारी दिएका हुन् ।

डिसेम्बरमा निर्वाचन गराउन लेबर पार्टी प्रधानमन्त्री बोरिसको आह्वानमा सहमत

11 months ago

लण्डन । बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले डिसेम्बरमा निर्वाचन गर्नका लागि प्रधानमन्त्री बोरिस जोनसनले गरेको आह्वान सहमत हुने देखिएको छ । प्रधानमन्त्रीले डिसेम्बरमा निर्वाचन गर्नका लागि पहल थालेको बताइए पनि मिति भने तय गरिएको छैन ।

बेलायती प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नै प्रश्न

1 year ago

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् । संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वोच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद् बैठकमा सांसदहरूले प्रश्नै प्रश्न गरेका हुन् ।

बेलायत युरोपियन युनियनबाट बाहिर निस्कन कठिन

1 year ago

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उनीहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “ब्रेजिक्टसम्वन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि दैनिक छलफल गर्नुपर्नेमा नेताहरु सहमत हुनुभएको छ ।”

Page 1 of 2

पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।