News | Tag: बेलायत

लकडाउन खोल्न प्रधानमन्त्री जोन्सनले ल्याए चरणबद्ध योजना

9 months ago

लण्डन । बेलायतमा जारी लकडाउनलाई क्रमश खुलाउदै जाने चरणबद्ध योजना घोषणा गरिएको छ ।

बेलायतमा कोरोनाबाट समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु

9 months ago

लण्डन। बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए।

बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो

1 year ago

एजेन्सी । करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ ।

बेलायतको मुद्रा स्फीति दर स्थिर

1 year ago

लण्डन । बेलायतको मुद्रा स्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

बेलायतमा तेस्रो पटक आमनिर्वाचनका लागि दिउँसो पौने १ बजेदेखि मतदान सुरु हुने

1 year ago

काठमाडौं । बेलायतमा ५ वर्ष भन्दा कम समयमा तेस्रोपटक आमनिर्वाचन हुँदैछ । यस अगाडि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो ।

बेलायतको संसद नजिकै कार आक्रमण गर्नेलाई आजीवन जेल सजाय

1 year ago

लण्डन । बेलायतको संसद नजिकै कार आक्रमण गरी हत्याको प्रयास गरेका एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ । राजधानी लण्डनस्थित एक अदालतका न्यायाधीशले ती व्यक्तिलाई आजीवन जेल सजायको फैसला सोमबार गरेका हुन् ।

बेलायती प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नै प्रश्न

1 year ago

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् । संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वोच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद् बैठकमा सांसदहरूले प्रश्नै प्रश्न गरेका हुन् ।

चुरोट त्याग्दै बेलायती नागरिक

1 year ago

लण्डन । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ । गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ ।

बेलायती संसदमा अस्वीकृत प्रस्तावमा पुनः मतदान हुने

1 year ago

लण्डन । बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो ।

बेलायतले ब्रेक्जिट सहमतिमा ठोस प्रस्ताव नल्याएकोले इयू बहिर्गमनको सम्भावना बढ्यो

1 year ago

ब्रसेल्स । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ ।

Page 5 of 6

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।