News | Tag: बेलायत

बेलायतमा कोरोना कहर, अस्पताल भरिएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई

1 month ago

लण्डन । बेलायतमा कोरोनाका कारण भयावह स्थिति सिर्जना भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोना संक्रमणकाका कारण पछिल्लो २४ घण्टामा बेलायतमा १०३५ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण एकैदिन १ हजार ४१ जनाको मृत्यु

1 month ago

लण्डन । बेलायतमा कोरोनाका कारण एकैदिन एक हजार ४१ जनाको मृत्यु भएको छ । नयाँ प्रकारको कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको हो ।

युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न

2 months ago

लण्डन । बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा बेलायत र युरोपेली युनियन -इयू-बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो ।

बेलायतको पिडाः कोरोनाको नयाँ भेरिन्टका कारण कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध

2 months ago

लण्डन । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।

बेलायतबाट आएकाहरुलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्न मन्त्रालयको अनुरोध

2 months ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही पुष १ गतेबाट ७ गतेभित्र बेलायत हुँदै आएकाहरुले होटल क्वारेन्टिन तथा पिसिआर परीक्षण गर्न अनुरोध गरेको छ ।

बेलायत र फ्रान्सबीच पारवहन सहज तुल्याउन सहमति

2 months ago

लण्डन । बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ ।

बेलायतमा तीब्र रुपमा फैलियो कोरोना संक्रमण, एकैदिन ६९१ जनाको मृत्यु

2 months ago

लण्डन । बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । एकैदिन झण्डै ३७ हजार कोरोना संक्रमित थपिएका छन् ।

बेलायत भ्रमणमा यी देशहरुले लगाए रोक

2 months ago

लण्डन । युरोपका केही देशले बेलायत भ्रमणमा रोक लगाएक छन् । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, बेल्जियम, आयरल्याण्ड, अष्ट्रिया र बुल्गेरियाले बेलायत भ्रमणमा रोक लगाएका हुन् ।

बेलायतमा कोरोनाका कारण हालसम्म ६२ हजार ५६६ जनाको मृत्यु

2 months ago

एजेन्सी । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६२ हजार ५६६ जनाले ज्यान गुमाइसकेका छन् ।

पत्रकार महासंघ बेलायतद्वारा दोश्रो स्वास्थ्य संवाद कार्यक्रम संचालन

2 months ago

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले आइतबार दोश्रो स्वास्थ्य संवाद कार्यक्रम गरेको छ । कोभिड १९ महामारीका बेला समुदायको स्वास्थ्य सरोकारबारे छलफल गरि आममानिसलाई थप सचेत बनाउने उद्देश्य अन्तर्गत एकजना वरिष्ठ मुटु रोग विशेषज्ञसंग अन्तरसंवाद भएको हो ।

Page 2 of 6

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।