News | Tag: बुन्डेसलिगा

हालाण्डको २ गोलमा लाइप्जिगविरुद्ध डर्टमण्डको जित

1 week ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले आरबी लाइप्जिगलाई पराजित गरेको छ ।

बुन्डेसलिगाः युनियन बर्लिनद्वारा डर्टमण्ड पराजित

4 weeks ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा युनियन बर्लिनले बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ ।

लेवान्डोस्की चम्किदा बायर्न विजयी

1 month ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले वुल्फ्सवर्गविरुद्ध जित निकालेको छ ।

बुन्डेसलिगाः युनियन बर्लिनसँग बायर्न बराबरीमा रोकियो

1 month ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिख युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ ।

डर्टमण्डको स्टुटगार्टसँग लज्जास्पद हार, आफ्नै मैदानमा खायो ५ गोल

1 month ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्डले लज्जास्पद हार ब्यहोरेको छ । गएराति सम्पन्न खेलमा डर्टमण्ड आफ्नै मैदानमा भीएफबी स्टुटगार्टसँग ५-१ गोलले पराजित भएको हो ।

लाइप्जिगसँग बराबरीमा रोकियो बायर्न

1 month ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिख र आरबी लाइप्जिगले बराबरी खेलेका छन् ।

बुन्डेसलिगाः बायर्नको जित, डर्टमण्ड आफ्नै मैदानमा पराजित

1 month ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बायर्नले भीएफबी स्टुट्गार्टलाई उसकै मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

बुन्डेसलिगाः आफ्नै मैदानमा वेडर वर्मेनसँग बराबरीमा रोकियो बायर्न

1 month ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेडर वर्मेनसँग बराबरीमा रोकिएको छ ।

बुन्डेसलिगा महाभिडन्तः बायर्नद्वारा डर्टमण्ड पराजित

2 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डलाई बायर्न म्युनिखले पराजित गरेको छ ।

बुन्डेसलिगामा बायर्नको जित

2 months ago

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बायर्नले एफसी कोल्नलाई २-१ गोलले पराजित गरेको हो ।

Page 1 of 3

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।