News | Tag: फुटबल

घाइते फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने

3 weeks ago

काठमाडौँ । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ ।

महामारीको कारण स्थगित ‘सी’ डिभिजन लिग फुटबल चैतमा

3 weeks ago

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसँग बिहीबार छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

1 month ago

काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।

किन म्याराडोनाले बार्सिलोना छोडेका थिए ? यो हो मुख्य कारण

1 month ago

एजेन्सी । फुटबल लिजेण्ड डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण ६० वर्षको उमेरमा उनको निधन भएको हो । अर्जेन्टिनाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो ।

बङ्गलादेश पुगेकाे नेपाली राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीलाई कोरोना

2 months ago

काठमाडौँ । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सबै देशमा फुटबल सुचारु भइसक्यो, हाम्रो रंगशालामा चाँही फिल्म र म्युजिक भिडियोको सुटिङ !

3 months ago

आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननिय सरकार ज्यूलाई मेरो सानो खुला पत्र, म नेपाली राष्ट्रिय टोली, एन्फा तथा व्यक्तिगत तर्फबाट कप्तान किरण चेम्जोङ सरकारलाई के भन्न चाहान्छु भने फुटबल मात्रै नभई सम्पुर्ण खेलकुदहरु आवश्यक मापदण्ड पूरा गरेर सुचारु गर्न आवश्यक छ ।

फुटबल खेलाडीसहित ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

5 months ago

काठमाडौँ । विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पिसिआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको पुनः पिसीआर परीक्षण गरिने भएको छ ।

अष्ट्रेलियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जिदिन्कद्वारा सन्यासको घोषणा

6 months ago

सिड्नी । अष्ट्रेलियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान माइल जिदिन्कले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१८ मा राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका ३५ वर्षीय जिदिन्क यसअघि इङ्लिस क्लब एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्थे।

आँखामा चोट लागेको फुटबलर समीक्षालाई कोरोनाको आशंकामा आइसोलेसनमा राख्दा...

8 months ago

काठमाडौँ । चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो ।

महिला फुटबलर समीक्षाको आँखाको उपचारको लागि सहयोग जुट्दै

8 months ago

काठमाडौँ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी समीक्षा मगरको आँखाको उपचारको लागि सहयोग जुटिरहेको छ । आँखामा गम्भीर चोट लागेकी समीक्षाको उपचारका लागि शनिबार हरि खड्काले ५० हजार सहयोगको घोषणा गरेका थिए ।

Page 1 of 4

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।