News | Tag: प्रिमियर लिग
लिड्स युनाइटेडसँग आफ्नै मैदानमा पराजित भयो एभर्टन
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले एभर्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिड्सले एभर्टनलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।
वुल्भ्स र साउथह्याम्प्टनले बराबरी खेले
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्स र साउथह्याम्प्टनले बराबरी खेलेका छन् । गएराति वुल्भ्सको मैदानमा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रिमियर लिगः बर्नलेद्वारा क्रिस्टल प्यालेस पराजित
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नले विजयी बनेको छ । गएराति सम्पन्न खेलमा बर्नलेले क्रिस्टल प्यालेसलाई १ ० गोलले पराजित गरेको हो ।
लिड्स युनाइटेडसँग बराबरीमा रोकियो आर्सनल
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिड्स युनाइटेड र आर्सनलले बराबरी खेलेका छन् ।
लेस्टरविरुद्ध लिभरपुलको सानदार जित
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ ।
ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलमा युनाइटेड विजयी
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।
सिटीलाई हराउँदै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ ।
वुल्भ्सलाई हराउँदै लेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आफ्नै मैदानमा आर्सनलको एष्टन भिल्लासँग लज्जास्पद हार
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल एष्टन भिल्लासँग पराजित भएको छ ।
म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेले
3 months agoएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।
Page 8 of 23
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।