News | Tag: प्रिमियर लिग

ब्राइटनलाई साउथह्याम्प्टनले हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत साउथह्याम्प्टनले ब्राइटनलाई पराजित गरेको छ ।

जीतबिहिन शेफिल्ड, लेस्टरसँग पनि आफ्नै मैदानमा पराजित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शेफिल्ड युनाइटेडले यो सिजन जित निकाल्न सकेको छैन ।

वुल्भ्सविरुद्ध लिभरपुलको सानदार जित, हान्यो ४ गोल

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले वुल्भ्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले आफ्नो मैदान एनफिल्डमा वुल्भ्सलाई ४-० गोलले पराजित गरेको हो ।

आर्सनललाई हराउँदै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लण्डन क्लब टोटेनहमले अर्को लण्डन क्लब आर्सनललाई पराजित गरेको छ ।

वेष्टहामको होममा म्यान्चेस्टर युनाइटेडको सानदार जित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले वेष्टहाम युनाइटेडलाई पराजित गरेको छ ।

लिड्स युनाइटेडलाई हराउँदै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले लिड्स युनाइटेडलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीद्वारा फुलहाम पराजित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले फुलहामलाई पराजित गरेको छ ।

वेष्टहामद्वारा एस्टन भिल्ला पराजित

3 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेष्टहाम युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । वेष्टहामले आफ्नो घरेलु मैदानमा एस्टन भिल्लालाई २-१ गोलले पराजित गरेको हो ।

फुलहामसँग लेस्टर सिटी पराजित

3 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत फुलहामले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा फुलहामले लेस्टरलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

चेल्सी र टोटेनहमले बराबरी खेले

3 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

Page 7 of 23

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।