News | Tag: प्रिमियर लिग

एभर्टनसँग आफ्नै मैदानमा पराजित भयो लेस्टर सिटी

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले लेस्टर सिटीलाई पराजित गरेको छ ।

प्रिमियर लिगः टोटेनहमलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटेनहमलाई पारजित गरेको छ ।

प्रिमियर लिगः म्यान्चेस्टर सिटी वेष्टवर्मसँग बराबरीमा रोकियो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी वेष्टवर्मसँग बराबरीमा रोकिएको छ ।

वुल्भ्सद्वारा चेल्सी पराजित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले चेल्सीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा वुल्भ्सले चेल्सीलाई आफ्नो मैदानमा २-१ गोलले पराजित गरेको हो ।

ब्राइटनविरुद्ध लेस्टर सिटीको सानदार जित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ ।

क्रिस्टल प्यालेस र टोटेनहमले बराबरी खेले

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र टोटेनहमले बराबरी खेलेका छन् । गएराति क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

फुलहामसँग बराबरीमा रोकियो लिभरपुल

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र फुलहामले बराबरी खेलेका छन् । गएराति फुलहामको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बर्नलेसँग आफ्नै मैदानमा आर्सनल स्तब्ध

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ । गएराति सम्पन्न खेलमा आर्सनल आफ्नै मैदानमा बर्नलेसँग १-० गोलले पराजित भएको हो ।

एभर्टनसँग पराजित भयो चेल्सी

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ ।

प्रिमियर लिगः वेष्टहामद्वारा लिड्स युनाइटेड पराजित

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वेष्टहाम युनाइटेडले लिड्स युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा वेष्टहामले लिड्सलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

Page 6 of 23

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।