News | Tag: प्रिमियर लिग

प्रिमियर लिगः चेल्सी र एष्टन भिल्ला बराबरी

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी र एष्टन भिल्लाले बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो लेस्टर सिटी

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग लेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

वुल्भ्स र टोटेनहमले बराबरी खेल्दै अंक बाँडे

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्स र टोटेनहमले बराबरी खेलेका छन् । गएराति वुल्भ्सको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

वेष्टवर्मसँग बराबरीमा रोकियो लिभरपुल

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वेष्टवर्म र लिभरपुलले बराबरी खेलेका छन् । गएराति लिभरपुलको मैदानमा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

म्यान्चेस्टर सिटीद्वारा न्युक्यासल युनाइटेड पराजित

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले आफ्नो मैदानमा न्युक्यासलविरुद्ध २-० गोलको जित निकालेको हो ।

लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेले

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति लेस्टर सिटीको मैदानमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्सनलले चेल्सीलाई हरायो

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लामो समयको अन्तरालमा आर्सनलले जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको हो ।

प्रिमियर लिगः चेल्सीले वेष्टहामलाई हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वेष्टहम युनाइटेडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले आफ्नो मैदानमा वेष्टहामविरुद्ध ३-० गोलको जित निकालेको हो ।

लेस्टर सिटीले टोटेनहमलाई हरायो

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले टोटेनहमलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लेस्टरले टोटेनहमलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

लिड्स युनाइटेडको पोस्टमा म्यान्चेस्टर युनाइटेडको आधा दर्जन गोल

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडविरुद्ध सानदार जित निकालेको छ ।

Page 4 of 23

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।