News | Tag: प्रिमियर लिग

लिभरपुल र युनाइटेडले बराबरी खेले

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

लेस्टर सिटीद्वारा साउथह्याम्प्टन पराजित

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले साउथह्याम्प्टनलाई पराजित गरेको छ ।

आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।

क्रिस्टल प्यालेससँग आर्सनल बराबरीमा रोकियो

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । गएराति आर्सनलको मैदानमा सम्पन्न खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

साउथह्याम्प्टनसँग पराजित भयो लिभरपुल

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले पराजय ब्यहोरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुल साउथह्याम्प्टनसँग स्तब्ध बनेको हो ।

चेल्सीको मैदानमा सिटीको सानदार जित

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सिटीले चेल्सीलाई उसकै मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

वेष्टवर्मको पोस्टमा आर्सनलको ४ गोल

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वेष्टवर्मविरुद्ध आर्सनलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले वेष्टवर्मलाई उसकै मैदानमा ४- ० गोलले पराजित गरेको हो ।

एष्टन भिल्लालाई हराउँदै युनाइटेडले गर्यो शीर्षस्थानको लिभरपुलसँग बराबरी

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले एष्टन भिल्लालाई २-१ गोलले पराजित गरेको हो ।

वुल्भ्सलाई युनाइटेडले हरायो

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा जित निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले वुल्भ्सलाई १-० गोलले पराजित गरेको हो ।

ब्राइटनविरुद्ध आर्सनलको जित

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्राइटनलाई पराजित गरेको छ । गएराति ब्राइटनको मैदानमा सम्पन्न खेलमा आर्सनल १-० गोलले विजयी बनेको हो ।

Page 3 of 23

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।