News | Tag: प्रिमियर लिग

आर्सनल र बर्नमाउथले बराबरी खेले

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल र बर्नमाउथले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहिबार राति बर्नमाउथको होममा भएको खेलमा आर्सनल र बर्नमाउथले १–१ गोलको बराबरी खेलेका हुन् ।

आफ्नै घरेलु मैदानमा चेल्सी साउथह्याम्पटनसँग स्तब्ध

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय ब्यहोरेको छ । बिहिबार राति सम्पन्न खेलमा चेल्सी आफ्नै मैदानमा साउथह्याम्पटनसँग २–० गोलले पराजित भएको हो ।

लेस्टरको होममा लिभरपुलको सानदार जित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । बिहिबार राति सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ४–० गोलले पराजित गरेको हो ।

आज प्रिमियर लिगमा कुन–कुन खेल हुँदै ?

1 year ago

काठमाडौं । क्रिसमस सकिए लगत्तै आज बिहिबार इंग्लिस प्रिमियर लिगमा ९ खेल हुँदैछन् । पहिलो खेलमा टोटेनहमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ भने नयाँ प्रशिक्षक मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले बर्नमाउथको घरेलु मैदानमा खेल्दैछ ।

आफ्नै होममा टोटेनहम चेल्सीसँग स्तब्ध

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सीले टोटेनहमलाई २ - ० गोलले पराजित गरेको हो ।

वुल्भ्सले नर्वीच सिटीलाई हरायो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्स विजयी बनेको छ । शनिबार राति सम्पन्न खेलमा वुल्भ्सले नर्वीच सिटीलाई २–१ गोलले पराजित गरेको हो ।

म्यान्चेस्टर सिटीद्वारा लेस्टर पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । शनिबार राति सिटीको आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको हो ।

प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ? (समयसहित)

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदैछ । पहिलो खेलमा आर्सनलले एभर्टनसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । शुक्रबार मात्र आर्सनलको मुख्य प्रशिक्षकमा नियुक्त भएका मिकेल आर्टेटाले पहिलो खेलमा जित निकाल्दै अंक जोड्ने दाउमा छन् ।

प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदै ?

1 year ago

काठमाडौं । क्लब फुटबलमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज शनिबार म्याचविक १७ अन्तर्गत ६ खेल हुँदैछ । नेपाली समय अनुसार बेलुका ६ः१५ बजे शीर्षस्थानमा रहेको लिभरपुलले आफ्नै घरेलु मैदानमा वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।

‘म्यान्चेस्टर डर्बी’सहित प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ? (नेपाली समयसहित)

1 year ago

काठमाडौं । फुटबल लिगमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज ५ खेल हुँदैछन् । पहिलो खेलमा एभर्टनको होममा चेल्सीले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले बर्नमाउथसँग खेल्दैछ ।

Page 23 of 25

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।