News | Tag: प्रिमियर लिग

प्रिमियर लिग : शेफिल्ड युनाइटेडले वेष्ट हामलाई हरायो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शेफिल्ड युनाइटेडले जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा शेफिल्डले वेष्ट हाम युनाइटेडलाई १-० गोलले पराजित गरेको हो ।

पेपे रैना प्रिमियर लिग क्लबमा फर्कने !

1 year ago

एजेन्सी । स्पेनिस गोलकिपर पेपे रैना प्रिमियर लिग क्लब फर्कनसक्ने भएका छन् । हाल इटालियन क्लब एसी मिलानमा रहेको ३७ वर्षीय रैनालाई एस्टन भिलाले भित्र्याउन लागेको हो ।

लिभरपुलद्वारा शेफिल्ड युनाइटेड पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिगलिडर लिभरपुलले जित निकालेको छ । बिहिबार राति सम्पन्न खेलमा लिभरपुलले आफ्नै घरेलु मैदान एनफिल्डमा शेफिल्ड युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

प्रिमियर लिगमा आज यी ९ खेलहरु हुँदै

1 year ago

एजेन्सी । सन् २०२० को पहिलो दिन आज इंग्लिस प्रिमियर लिगमा ९ खेलहरु हुँदैछ । आज लिभरपुल र सेफिल्ड युनाइटेडबाहेक सबै खेल हुन लागेको हो । आजको लागि सबै खेल महत्वपूर्ण भए पनि आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको खेल विशेष हुनेछ । यो खेल राति १ः४५ बजे आर्सनलको घरेलु मैदानमा हुनेछ ।

म्यान्चेस्टर युनाइटेडद्वारा बर्नले पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई २–० गोलले पराजित गरेको हो ।

टोटेनहम नर्वीच सिटीसँग बराबरीमा रोकियो

1 year ago

एजन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम बराबरीमा रोकिएको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले नर्वीच सिटीसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ?

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज शनिबार ६ खेल हुँदैछ । २० औं म्याचविक अन्तर्गत पहिलो खेलमा ब्राइटनले बर्नमाउथको सामना गर्दैछ । आज हुने प्रिमियर लिगको सम्पूर्ण तालिका यसप्रकार रहेको छ ।

अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटी वुल्भ्ससँग पराजित

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पराजित भएको छ । शुक्रबार राति सम्पन्न खेलमा सिटी वुल्भ्ससँग ३–२ गोलले पराजित भएको हो ।

प्रिमियर लिगमा लिभरपुलको शनशनीपूर्ण प्रदर्शन

1 year ago

काठमाडौँ । इंग्लिस क्लब लिभरपुलले घरेलु लिग प्रिमियर लिगमा शनशनीपूर्ण प्रदर्शनको क्रम जारी राखेको छ । बिहीबार राति सम्पन्न ‘बक्सिङ डे’को खेलमा लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा रहेको क्लब लेस्टर सिटीलाई उसैको घरेलु मैदान किङ्ग पावरमा ४–० गोलले हरायो ।

म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई हरायो

1 year ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ । बिहिबार राति सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो ।

Page 22 of 25

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।